Kantipur Samachar | बिमिस्टेकको चौथो शिखर सम्मेलन यहि भदौ १४ र १५ गते काठमाडौंमा
1,082 views · Published 30 July 2018 · 3:03 · Indexed 23 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सदस्य मुलुकका राष्ट्र र सरकार प्रमुख लगायत अति बिशिष्ट पाहुना आउने भएकाले छोटो समयमा उपत्यकाका अव्यवस्थित र जिर्ण सडकको मर्मतसम्हार गर्नुपर्नेछ। शिखर सम्मेलन तयारीका लागि गठित पूर्वाधार व्यवस्थापन तथा नगर सजावट समितिका संयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको दौडधुप बढेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/