Nirmala Ghising हार्दिक निमन्त्रणा ! तामाङ समाज यु ए काे SMS Dhamaka 2018 UAE

1,418 views · Published 1 September 2018 · 3:07 · Indexed 29 September 2026

Channel: LMC Digital Media · 2018 · Entertainment

Watch on YouTube

* तामाङ समाज यु ए काे अभियान * गराैँ शैक्षिक क्षेत्रमा सानाे याेगदान **

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!

        तामाङ समाज यु ए ई काे अायाेजनामा यही महिनाकाे १४ तरिखका दिन अायाेजना हुन गईरहेकाे विशेष महत्त्व बाेकेकाे कार्यक्रममा बैदेशिक राेजगारकाे शिलशिलामा यु ए ई रहनुहुने सम्पूर्ण तामाङ दाजुभाई तथा दिदीबहिनीहरु साथै  सम्पूर्ण नेपालीहरुमा उपस्थितिकाे लागि बिशेष अनुराेध !!!!
  
 तामाङ समाज यु ए ई ले सन् २०११ देखि नै एस . एम .एस नामकरण गरेर विभिन्न प्रकारका कार्यक्रम अायाेजना गर्दै नेपालकाे ग्रामीण भेगमा रहेकाे , तामाङ जातिकाे बहुल्यता रहेकाे , बिशेष गरि नेपाल सरकार र गैरसरकारी संघ संस्थाहरुकाे पहुँच नपुगेकाे बिद्यालयलाई कार्यक्रमबाट संकलन भएकाे रकम अार्थिक सहयाेग गर्दै अाएकाे सम्पूर्णलाई अबगत नै हाेला !!! 

  त्यसैले अाउँनुहाेस् कार्यक्रममा सहभागी बन्नुहाेस् अनि शैक्षिक क्षेत्रमा सानाे याेगदान पुर्‍याउनु हाेस् । नेपालबाट अामन्त्रित कलाकारका साथै स्थानीय कलाकारहरुकाे साथमा हाँस्दै , नाच्दै , रमाउँदै , सुख दुःख साट्दै बर्षभरीकाे रहर मेटाउँदै शैक्षिक क्षेत्रमा सानाे याेगदान गराैँ ।

Subscribe Our channel for unlimited entertainment
https://goo.gl/V6tM5x

Circle us on G+
https://plus.google.com/u/0/+Mendomay...

Like us on Facebook Page
https://www.facebook.com/HAMRO-TV-128...

Be Friend on Facebook
https://www.facebook.com/profile.php?...

For More Info 
http://hamromediagroup.comVideo ©Lhapsangkarpo Music Center (P.) Ltd

More from this channel