Kantipur Samachar | संघ र प्रदेश सांसदको आखा बजेटमा
977 views · Published 5 May 2018 · 3:32 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संघीय सांसदहरु आफूखुशी निर्वाचन क्षेत्रमा बजेट बााड्न पाउनुपर्ने भन्दै १० करोड रुपियाँसम्म माग गरिरहँदा प्रदेश सांसदहरुले पनि आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट पाउनुपर्ने माग राखेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/