Kantipur Samachar | ओलम्पियन चन्द्रकलाको यात्रा बैदेशिक रोजगारीतर्फ

1,375 views · Published 9 October 2018 · 3:08 · Indexed 28 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

फर्किएपछि विदेशको कमाइबाट एथ्लेटिक्समै केही गर्ने सपना पनि सुनाइन् ।  हुन त पुलिसमा अझै एक दशक बढी जागिर खान पनि सक्थिन् चन्द्रकला । तर उनको पारिवारिक दायित्वले यसो हुन दिएन । चन्द्रकला प्रतिनिधि पात्र हुन्, जसको बैदेशीक रोजगारीमा जाने निर्णयले नेपाली खेलकुदको अँध्यारो पाटो उदांगो पारिदिएको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel