Kantipur Samachar | अनसनरत डाक्टर केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन
2,036 views · Published 15 July 2018 · 3:29 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2018 · People & Blogs
सरकारले चिकित्सा शिक्षा अध्यादेशविपरीत विधेयक ल्याएको भन्दै डाक्टर केसीका समर्थकहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरे । डाक्टर केसीको जीवन रक्षा र माग सम्वोधनका लागि दवाव दिन चिकित्सक, प्राध्यापक, कानुन व्यवसायी, अधिकारकर्मी, शिक्षक, विद्यार्थी, कलाकार लगायत प्रदर्शनमा उत्रिएका हुन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/