Kantipur Samachar | संघीय समाजवादी फोरम र राजपा नेपालद्वारा एमाले नेतृत्वको सरकारसँग सहकार्य

2,422 views · Published 15 March 2018 · 2:27 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म एमालेसँग निषेधको व्यवहार गरेका राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल सत्ता समिकरणकालागि सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । 
२०७२ असोज ३ गते जारी संविधानमा असन्तुष्टि राख्दै सीमा नाकाबन्दीसम्म गरेको फोरम नेपाल सहमतिमा संशोधनको मुद्धा अघि बढाउने गरी सरकारमा जान सहमत भएको छ । तर राजपा भने संविधान संशोधनको सुनिश्चितता भएमात्र सत्तामा जाने अडानमा छ। 

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel