Kantipur Samachar | नियुक्ती नै नभएका कर्मचारीको नाममा तलव भत्ता
3,860 views · Published 6 July 2018 · 2:41 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2018 · Howto & Style
दुई नम्बर प्रदेश सभाका सभामुखको सचिवालयमा एक जना पनि कर्मचारी नियुक्त गरिएको जानकारी संसद सचिवालयमा छैन । तर, सभामुख सरोजकुमार यादवले भने १० जना कर्मचारीका नाममा तलव भत्ता बुझेको खुलासा भएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/