Kantipur Samachar | पूर्वडीआइजीलाई थुनामा राख्ने आदेश उच्च अदालत विराटनगरद्वारा बदर

1,083 views · Published 28 September 2018 · 0:57 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

उच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले निराैलालाइ साधारण तारेखमा छाड्ने अादेश गरेको हो । यही प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायव उपरीक्षक प्रजित केसी यसअघि नै साधारण तारेखमा छुटिसकेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel