Kantipur Samachar | १० पटकभित्र चिकित्सक लाइसेन्स परिक्षा उतीर्ण नगरे डाक्टर बन्न नपाइने

2,606 views · Published 16 August 2018 · 2:44 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चिकित्सा लाईसेन्सका लागि बर्षमा तीन पटक परिक्षा दिन पाइन्छ। शनिबार भएको परीक्षामा सात सय ८४ एमबिबिएस उतीर्ण विद्यार्थी सहभागि थिए । परीक्षामा जम्मा २४ प्रतिशत पास भए भने ७६ प्रतिशत फेल ।  ती मध्ये चार सय ८७ जना पटकपटक परीक्षा दिएर असफल भएका थिए । अब प्रश्न उठ्छ, बर्षौदेखि लाइसेन्स परीक्षा समेत पास गर्न नसक्नेहरु कसरी बिरामीको सहि उपचार गर्लान् ? तर डाक्टरहरु भने  विश्वविद्यालयबाट एमबीबीएस गरेपछि जति पटक फेल भए पनि लाइसेन्स परीक्षाबाट रोक्न नपाइने जिकिर गर्छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel