कान्तिपुर समाचार | विकासको काममा सधै सुस्तता

1,316 views · Published 18 January 2018 · 2:25 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेपालका निर्माणाधीन ठूला योजना एउटा पुस्ताले सुरु गरेर अर्को पुस्ताले मात्र उपभोग गर्न पाउने अवस्था  छ । यस्तै योजनाको रुपमा गाईघाट-दिक्तेल सडक योजना रहेको छ ।
 निर्माण कार्य सुरु भएको २२ वर्ष बितिसक्दा पनि अझै गाइघाट दिक्तेल सडक योजनाको काम सकिएको छैन् ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel