Kantipur Samachar | २४ वर्षसम्म भारतमा बेचिएका व्यक्तिको परिवार सहित हत्या

3,284 views · Published 3 August 2018 · 4:05 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

२०७५ साल जेठ ३१ गते राति सप्तरी प्रहरीले राजविराज नगरपालिका वडा नम्बर १५ मुसहर्नियाँकी २६ वर्षीया वेचनीदेवी साहको शव घरकै चर्पीको सेफ्टी ट्यांकीमा  फेलापार्यो । त्यसको पाँचदिन अघि बेचनीदेवीका ३८ वर्षीय श्रीमान् सूर्यनारायण साह र डेढ वर्षीया छोरी प्रतिभा वेपता पारिएका थिए । यो घट्ना दाजुको सम्पत्ती आफूले खान सूर्यनारायणका भाइ पञ्चदेव, बुहारी प्रमिला र मामा चलितर साहको योजनामा भएको तथ्य झण्डै डेढ महिनाको अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel