Kantipur Samachar | निर्मला पन्त प्रकरण: नेपाल प्रहरीको छानविन समितिमा हेरफेर
2,550 views · Published 17 September 2018 · 1:07 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
९ सदस्यीय समितिमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बूढाथोकी लगायत छन् । निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कार्बाही गर्न देशभर प्रदर्शन गरिएको भोलिपल्ट प्रहरी प्रधान कार्यालयले उच्च तहबाट अनुसन्धान गर्न आवश्यक रहेको निष्कर्षसहित छानविन समितिको नेतृत्व डिआईजी बस्न्यातलाई सुम्पिएको हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/