यसरी जल्यो हेटौँडाको ओम्याक्स हल Omax Cinema Hall Hetauda Caught Fire | Murchunga TV
1,985 views · Published 8 August 2018 · 8:46 · Indexed 24 October 2026
Channel: Murchunga TV · 2018 · Entertainment
यसरी जल्यो हेटौँडाको ओम्याक्स हल Omax Cinema Hall Hetauda Caught Fire | Murchunga TV Camera: Dil Bahadur Lama Edit : Chandra Ghalan Post Production- Sabisaugat & Murchunga TV Please Subscribe Us For New Short Movies, Comedy Videos, Music Videos, Natural Lover Videos, Informative Videos & Other entertaining Videos. & Please Like, Dislike & Comment after Watch. Visit Us- www.murchungatv.com Subscribe Us : https://www.youtube.com/channel/UCjGoGPAsDK0Br_Me7stTZGQ Like Us On Facebook : https://www.facebook.com/murchungatv/ Follow Us On Twitter : https://twitter.com/murchungatv Check Website : www.murchungatv.com ,,,,,,,,,,,,,,,,,,,,, मिति–२०७५ साउन २३ गते बुधबार हेटौँडाको ओम्याक्स सिनेमा हल जल्यो, करोडौँको क्षति –चन्द्र घलान हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ओम्याक्स सिनेमा हल बुधबार बिहान जलेर ध्वस्त भएको छ । बुधबार बिहान करिब ९ बजे सुरु भएको आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको ओम्याक्स हल क्षणभरमै तहसनहस भएको हो । हेटौँडा उपमहानगरपालिकाबाट गएको सानो वारुणयन्त्रमा पानी समेत कम भएपछि आगलागी नियन्त्रणमा आउन अझ समय लागेको थियो । पछि बाराको अम्लेखगञ्जबाट समेत ठूलो वारुण यन्त्र मगाएर आगो निभाइएको थियो । सशस्त्र प्रहरी, नेपाली सेनासहित हेटौंडाका स्थानीय यूवाहरुको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगलागी हुँदा हलको सिट तथा अन्य भौतिक संरचनाहरु जलेर नष्ट भएको छ । आगलागीबाट करोडौँको सम्पत्ति नष्ट भएको छ । यकिन विवरण भने आउन बाँकी छ । हलभित्र वाइरिङ गरिरहेको अवस्थामा पर्दामा करेन्ट सर्ट भएर आगलागी भएको खुल्न आएको छ ।
More from this channel
-
3:03
New Nepali Movie Prem Geet 2 Full Movie Promotion At Hetauda Part 2
-
1:01
Samjhanako Sarangi Cover By Balaram Pudasaini
-
11:08
Manakamana-The Temple Of Wish | Natural Scene Way From Hetauda To Manakamana | Murchunga TV
-
10:12
Trikhandi Hetauda | Trikhandi Mela-The Big Traditional Fair Of Nepal | Murchunga TV
-
1:33
Kantipur Idol - Raju Ghalan Top 60 Contestant -Hajar Aakha Herne
-
3:28
Kantipur Idol Raju Ghalan Top 60 Muglan Song
-
1:20
Kantipur Idol Top 20 Contestant Raju Ghalan
-
5:45
फिल्म हेर्नुस् ‘फ्रि’ मा जापान घुम्नुस् MY LOVE | Ganesh Lama, Sheetal Shrestha, Yuichi Hayata