कान्तिपुर समाचार | प्रधानन्यायाधीको निजी सचिवालयमा दोस्रो पटक लिखित निवेदन दर्ता
1,809 views · Published 5 March 2018 · 2:14 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
डाक्टर गोविन्द केसीले प्रधानन्यायधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिक प्रमाणपत्रमा शंका लागेको भन्दै त्यसबारे उपचारसहितको सूचना उपलब्ध गराउन प्रधानन्यायाधीको निजी सचिवालयमा दोस्रो पटक लिखित निवेदन दर्ता गर्नुभएको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/