Kantipur Samachar | केशव स्थापितद्वारा मुख्यमन्त्री माथि दुर्व्यवहार

2,609 views · Published 2 November 2018 · 1:18 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

मन्त्री स्थापितले  मन्त्रालयको बजेट खर्च नभएको विषयमा मुख्यमन्त्री पौडेलसँग सामान्य विवाद भएको र कम्युनिष्ट पार्टीमा यस्तो विवाद स्वभाविक  भएको बताए । मुख्यमन्त्री पौडेल संविधानले दिएको अधिकार प्रयोग गरी स्थापितलाई बर्खास्त गर्ने निष्कर्षमा पुगेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel