Kantipur Samachar | संघीय संसद अपारदर्शिताको नमुना !
870 views · Published 11 July 2018 · 4:11 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · Entertainment
राज्य संचालनका विधि निर्माण गर्ने र राज्यका अन्य अंगलाइ समेत पारदर्शी एवं जवाफदेही बनाउनुपर्ने निकाय हो, संघीय संसद । त्यसैले यस सर्वोच्च जनप्रतिनिधिमुलक संस्थाका हरेक गतिबिधि र सुचना पारदर्शी हुनुपर्ने हो । तर त्यसको ठिक बिपरीत संघीय संसद सार्वजनिक चासोका सूचना सम्प्रेषणमा अनुदार र अपारदर्शिताको नमुना बनेको छ। Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/