Avenues Deusi Bhailo Competition 2074

203 views · Published 12 October 2017 · 0:55 · Indexed 21 September 2026

Channel: Avenues Khabar · 2017 · News & Politics

Watch on YouTube

Subscribe Us on You tube :- 

नेपाली संस्कृतिको पृथक पहिचान देउसी भैलोको प्रस्तुतिकरणको उत्थान र प्रवधद्र्धनका लागि एभिन्यूज खबर प्रस्तुत गर्दछ तेस्रो देउसीभैलो प्रतियोगिता । यदि तपाईहरुको पनि देउसी भैलो समूह छ भने सम्पर्क राख्नु होस् । विस्तृत जानकारीका लागि  एभिन्युज टेलिभिजन वा टेलिफोन नं. ९८४१३१६५०१ मा सम्पर्क गर्न सक्नु हुनेछ । उक्त प्रतियोगितमा प्रथम, द्वितिय तथा तृतिय हुनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । 
नोट ः परम्परागत र मौलिक भाका भएका समूहलाई प्राथमिकता
Chat Conversation End
Type a message...

Choose Files
Choose Files
https://www.youtube.com/channel/UCMDzPE_7fcZSRJgpwIVor_A
Visit Us on Web Site:  http://avenues.tv/
Like Us on Facebook:-  https://www.facebook.com/avenuestvnews
Follow Us On Twitter:- https://twitter.com/Avenues_TV

More from this channel