कान्तिपुर समाचार | विद्यालय क्षेत्र विकास योजना अन्यौलमा

799 views · Published 21 January 2018 · 2:55 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विद्यालय शिक्षाको सुधार र सिकार्इ उपलव्धीमा वृद्धि गर्ने उदेश्यले सरकारले सञ्चालनमा ल्याएको विद्यालय क्षेत्र विकास योजना अन्यौलमा परेको छ । 
 संघीयतासँगै स्थानीय तहमा शिक्षाका योजना तथा कार्यक्रम गएसँगै प्रभावकारी अनुगमन र सही रिर्पोटिङ नहुँदा दाताहरुले गंभीर प्रश्न उठाएका छन् ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel