विद्युत उपयोग गर्न दिए वापत प्रति यूनिट १३ रुपैयाँ भन्दा बढी लिन नपाउने
242 views · Published 10 August 2017 · 0:51 · Indexed 19 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
नीतिगत र व्यवारिक हिसाबले अब देखि कुनै पनि व्यक्ति वा निकायले अरुले विद्युत उपयोग गर्न दिए वापत प्रति यूनिट १३ रुपैयाँ भन्दा बढी लिन नपाउने भएका छन्। थप जानकारीका लागी, यस लिंकमा गई बिहिवारको समाचार हेर्नुहोस्। https://www.youtube.com/watch?v=TjSrlhcgd-Q Our Facebook Link: https://www.facebook.com/kantipurtele... Our Twitter Link: https://twitter.com/ourktv