कान्तिपुर समाचार | कसको योजनामा भयो प्रहरी बलको मुख्यालय भित्र मध्यरातमा आगलागी ?

2,169 views · Published 13 January 2018 · 2:29 · Indexed 21 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सहसचिवको संयोजकत्वमा गृह समन्त्रालयले बनाएको छानविन समितिले आर्थिक प्रशासनमा आर्थिक हिसाब किताब सम्बन्धी कागजपत्र नष्ट पार्न कै लागि योजनावद्ध रुपमा आगो लगाएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो । गृहमन्त्रालयले आर्थिक प्रशासन महाशाखामा कार्यरत सबैलाई जिम्मेवारी मुक्त गरेर कार्वाही गर्न  सशस्त्र मुख्यालयलाई निर्देशन दिएको छ ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel