Federal Socialist Forum, Nepal chairman Upendra Yadav

54 views · Published 12 May 2017 · 1:43 · Indexed 10 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सि आईतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ ।

More from this channel