Kantipur Samachar | देशभरका ४०० भन्दा बढी सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा
1,571 views · Published 5 July 2018 · 3:40 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2018 · Howto & Style
व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षाको अभावमा विद्यार्थी संख्या कम हुँदै गएपछि देशभरका चारसय भन्दा बढी सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । राजनीतिक दबाबमा बिना नक्साङ्कन आफ्नै गाउँठाउँमा क्याम्पस खोल्ने होडबाजीले पनि विद्यार्थी अभाव भर्इ धेरै क्याम्पस बन्द हुने अवस्थामा पुगेका हुन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/