निर्माण पुरा नहुँदै पटक पटक भत्कियो सिक्टा सिंचाई आयोजना || Sikta canal collapse

1,514 views · Published 4 August 2018 · 5:35 · Indexed 27 October 2026

Channel: Nagarik Network · 2018 · News & Politics

Watch on YouTube

पटक पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथी प्रश्न उठेको छ । सिक्टा सिचाई आयोजना, सिचाई विभाग र मन्त्रालय जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् । भत्केको ठाउँमा आयोजना कार्यालयले हतार–हतारमा माटो ल्याएर पुरेको छ । यही माटो पनि वर्षाले बगाउन थालेको छ । मुल नहरको दर्जनौं ठाउँमा अझैपनि ठुल्ठुला खाडल परेर भत्किने अवस्थामा पुगेको छ ।  ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘आईसिबी–टु’ ठेक्का अन्र्तगतको १७।७ किलोमिटरदेखी ३५ किलोमिटर सम्मको क्षेत्रमा घुलनशिल माटोका साथै कमसल निर्माण सामग्री प्रयोग भएका कारण समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन् ।

CONNECT WITH NAGARIKNETWORK
Facebook:  https://www.facebook.com/Nagariknetwork/
                     https://www.facebook.com/nagariknews/
Twitter:       https://twitter.com/nagarik_news?lang=en


Video Team : Arjun Oli / Sujan Shrestha

More from this channel