Kantipur Samachar | कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सांसदहरु फुर्सदिला

518 views · Published 14 September 2018 · 2:07 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

साउन २५ गतेदेखि अर्को सूचना नहुादासम्मका लागि प्रदेशसभा बैठक स्थगित भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सांसदहरु फुर्सदिला भएका छन् । जन सरोकारका महत्वपूर्ण सवालमा छलफल हुनुपर्ने संसद बिजनेस नभएको भन्दै स्थगित गरिएपछि मुख्यमन्त्री, मन्त्री, सांसदहरु राजधानी बाहिर लागेका छन् । संसद सचिवालय भने सरकारले दिने बिजनेसको प्रतीक्षामा   छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel