Kantipur Samachar | क्यान्सर रोगीको संख्या अस्वाभाविक रूपमा बढ्दै
2,448 views · Published 21 October 2018 · 3:20 · Indexed 27 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
भक्तपुर क्यान्सर अस्पतालमा मात्रै दैनिक नौ जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । चितवनको विपि कोइरा क्यान्सर अस्पतालमा दुई वर्ष अघी ५ हजार ५ सय नयाँ क्यान्सरको विरामी थपिएकोमा गत वर्ष यो संख्या बढेर ७ हजार ३ सय पुगेको थियो । गएको एक वर्षमा मात्रै तीन हजारभन्दा बढी क्यान्सरपीडित यस अस्पतालमा अाइपुग्छन् । यीमध्ये महिलामा पाठेघरको मुखको र पुरुषमा फोक्सोको क्यान्सरको संक्रमण बढि देखिएको छ । त्यसपछि स्तन, टाउको र घाँटी,आन्द्रा तथा पेटको क्यान्सरको संक्रमणबाट धेरै प्रभावित छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/