Episode 12: युद्ध | Nepali Poem by Bishnu Pathak | Aayam Artwork
2,646 views · Published 9 January 2018 · 2:35 · Indexed 21 September 2026
Channel: Aayam Artwork · 2018 · Entertainment
युद्ध is a Nepali Poem by Bishnu Pathak. Penned & Recited by: Bishnu Pathak Captured & Edited by: Meelan Sound Recorded by: Barsha Dahal युद्ध हत्या र हिंसा छाड्नलाइ, देशलाइ मुक्त गराउनलाइ, उठाउनु छ आज बन्दुक अनि देखाउनु छ दुस्मनलाइ, कम छैनौ हामी पनि पर्छ चेतना गराउनलाइ यी रिस हाम्रो पुर्खेउली बिरता कहानी बोकेको हसिया, हतौडा कोदालो खेलाइ खेलाइ हुर्केको, त्याग्ने छैनौ हाम्रो बाचा, खाएको देश बचाउने दुश्मन अट्ल किनै नहुन, ज्यान दिएरै देश जोगाउने फर्किए भने गर्नेछु युद्धका केहि कुराहरु सहिद हुन्छौ मर्दैनौ नफुटाउनु हातका चुराहरु छेकेर अब छेकिन्नौ, रोकेर अब रोक्किनौ, रगतका खोला बगुन बरु, भावनाले अब रेट्टिन्नौ शान्तीको दिप बाल्नलाइ अन्यायलाई फाल्न्लाइ देशका दुख गलत्याएर, गरिबको पीडा मेट्टाएर सुखको सन्सार पाल्नलाइ कलम सट्टा बन्दुक उठाउदै छु आज म वीर योद्धा नेपालि जुटाउदै छु आज म बाध्य भैकन ललडाइको, घोषणा फुकाउदै छु आज म नपुछ्नु सिन्दुर नफर्किए, मर्दिन सहिद हुन्छु म युद्धले हरेक नेपालीको दिलको भावना छुन्छु म पैल्यौनु छ गोरेटो, समाउनु छ खुर्पेटो चिन्छ्न सारा दुश्मनले, बिरहरु नेपालमै हुर्केको आज अझ अटल बन्नु छ, सगरमाथा शिर झै बन्नु छ उस्तै निस्चल कालिको त्यो तिर झै नेपालीको हात थमाउनु छ बन्दुक आज समाउनु छ सकिन्न अब सहन युद्धको बाटो जमाउनु छ Facebook: https://www.facebook.com/aayamartwork/ Twitter: https://twitter.com/aayam_artwork