Kantipur Samachar | कर्मचारीमाथि असहयोगको आरोप

300 views · Published 19 November 2018 · 3:16 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

स्थानीय र प्रदेश सरकारले दरबन्दी अनुसार कर्मचारी पाएका छैनन् । खटाएको ठाउँमा जान अटेरी गर्ने कर्मचारीमाथि कारबाही गर्नु त कता हो कता, सत्तारुढ दलका नेता र सरकारका मन्त्री कर्मचारीमाथि असहयोग गरेको आरोप लगाउनमा सीमित देखिएका छन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel