Kantipur Samachar | बाटो काट्ने क्रममा मारिन्छन् अधिकांश वन्यजन्तु
4,684 views · Published 20 June 2018 · 3:31 · Indexed 26 September 2026
Channel: Kantipur TV HD · 2018 · People & Blogs
पछिल्लो ६ महिनामा मात्रै राष्ट्रिय निकुञ्जहरु, कोशीटप्पु वन्यजन्तु आरक्षण र कृष्णसार संरक्षण क्षेत्रमा १ सय ९४ वन्यजन्तु मारिए । ती मध्ये ३४ को मृत्यु गाडीको ठक्करबाट भएको हो । अघिल्लो आर्थिक वर्षमा मारिएका दुई सय २५ वन्यजन्तु मध्ये एक सय ३३ वटाको मृत्यु सडक दुर्घटनाले भएको थियो । गाडीको ठक्करले चितुवा, मृग,हरिण तथा घस्रिने प्रजातिका जनावर छन् । अधिकांश वन्यजन्तु बाटो काट्ने क्रममा मारिन्छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/