The Headliners interview with Laxman Lal Karna | Journalist Anil Pariyar | 21 May 2017

1,207 views · Published 21 May 2017 · 25:13 · Indexed 25 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मण लाल कर्णसँग दलिय सहमतिका लागि भइरहेको छलफल र दोस्रो चरणको निर्वाचनको तयारीका बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Laxman Lal Karna (Leader, Rastriya Janata Party).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel