The Headliners interview with Chandra Kishore Jha | Journalist Anil Pariyar | 24 November 2017
680 views · Published 24 November 2017 · 22:23 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राजनितिक विश्लेषक चन्द्र किशोर झासँग तराईको चुनावी माहोल र राजपाले हिजो सार्वजनिक गरेको चुनावी घोषणापत्रका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Chandra Kishore Jha (Political Analyst). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.