Kantipur Samachar | पार्क बनाउने भनिएको तलाउमा लेदो र घाँस मात्रै
949 views · Published 5 December 2018 · 2:28 · Indexed 23 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नेपालगन्जमा वाटरपार्क बनाउने योजना सुरु भएको २० वर्ष बित्यो । तर, पार्क बनाउने भनिएको तलाउमा लेदो र घाँस मात्रै छ । शहरको बीचमा पानी पार्क बनाएर पर्यटक लोभ्याउने योजना उपमहानगरले नै उपेक्षा गरेको देखिन्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/