कान्तिपुर सामाचार | युवाको विकास विना देशको विकास हुन सक्दैन : मकवानपुरका युवा
1,052 views · Published 17 November 2017 · 1:26 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
राजनीतिक दलले निर्वाचनमा युवालाई आकषिर्त गर्न घोषणा पत्रमै रोजगारीका लागि युवा विदेसिनेक्रम रोक्ने बताउादै आएका छन् । देशमै रोजगारी सिर्जना गर्ने राजनीतिक दल र उम्मेदवारको भाषण यहााका युवाले अझै विश्वास गर्न सकेका छैनन् । निर्वाचनमा युवा पुस्तासमेत उम्मेदवार नबनाएकोमा युवाहरुको असन्तुष्टि छ । पुरा समाचार : http://ktv.ekantipur.com/news/2017-11-17/20171117120345.html