Registered for the Candidates for Election

50 views · Published 2 May 2017 · 2:49 · Indexed 10 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

पहिलो चरणको स्थानीय तह चुनावका लागि आज उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ । 
मनोनयन बेलुका ५ बजेसम्म दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका वा नगरपालिका केन्द्रमा मनोनयनपत्र दर्ता गर्न सकिनेछ । मनोनयन दर्ताका लागी बिभिन्न दलबाट सिफारिस भएकाहरु केन्द्रमा पुगेका छन् ।

More from this channel