Kantipur Samachar | अन्तराष्ट्रिय स्तरमा नेपाललाई धेरै पदक दिलाउने खेल - कराते र तेक्वान्दो
1,713 views · Published 30 March 2018 · 3:29 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अन्तराष्ट्रिय स्तरमा नेपाललाई धेरै पदक दिलाउने खेलमा कराते र तेक्वान्दो पर्छन् । र, यिनै खेलका नाममा खेलाडीहरु धेरै विभाजित छन् र संगठन पनि धेरै । सुन्दा अचम्म लाग्न सक्छ, खेल्ने टेक्निकदेखि पोशाक र नियमसम्म एउटै भए पनि मुलुकमा करातेका मात्र ५४ वटा संघ दर्ता छन् भने तेक्वान्दोका चारवटा । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/