The Headliners interview with Bhesh Bahadur Thapa | Journalist Anil Pariyar | 21 August 2017
427 views · Published 21 August 2017 · 28:18 · Indexed 21 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाल भारत प्रबुद्ध समुहको नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापासँग प्रधानमन्त्री शेर बहादुर देउवाको आगामी भारत भ्रमणको सान्दर्भिकताका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Bhesh Bahadur Thapa (Coordinator, Nepal Bharat Enlightened Society (Nepali Side). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.