Kantipur Samachar | सांसदले जनचासोका मुद्दा उठाउँदा प्रश्न गर्नै रोक

483 views · Published 19 November 2018 · 3:05 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सिद्धान्तत: संसद  अधिवेशन नभएका बेलामा संसदीय समिति झनै प्रभावकारी हुनुपर्ने हो । जनचासोका विषयमा पर्याप्त छलफल गरेर सरकारलाइ खबरदारी गर्नुपर्ने पनि हो । तर त्यसरी खबरदारी गर्नुपर्ने समितिका सभापतिले नै सरकारका पक्षमा वातावरण बनाइदिने भएपछि मन्त्रीहरुलाई हाइसञ्चो नहुने कुरै भएन । गृहमन्त्री रामबहादुर थापालाई राज्य व्यवस्था समितिमा त्यस्तै नै भयो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel