सरकारले बुढा मार्दियो, अपराधिले छोरो मार्दे:गंगामायाँ अधिकारी
1,763 views · Published 25 June 2018 · 2:34 · Indexed 4 November 2026
Channel: Nagarik Network · 2018 · News & Politics
पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा चार वर्ष अघि ज्यान गयो । उनको अझै सदगद भएको छैन । छोराको हत्यारालाई कारवाही हुनुपर्ने उनको माग थियो । पतिलाई सँधै साथ दिंदै आएकी गंगामाया, पति नन्दप्रसादको हरेक पाइलामा साथै रहिन् । आफ्नो माग सम्बोधन नगरेसम्म पतिको सदगत नगर्ने उनको संकल्प कायमै छ भने छोराको हत्यारालाई कारवाही हुनुपर्ने माग जारी छ । भन्छिन्ः ‘अपराधीलाई कारवाहीको माग गर्दै हामी बुढाबुढीले सँगै कात्रो अढेका थियौं । बुढालाई बेराइदिइसके, मैले वेर्न पाएकी छैन।’ Story-Roshan Sedhai Video/edit-Dipendra Rokka