Kantipur Samachar | कहाँबाट आउछ सुन ?

3,074 views · Published 13 May 2018 · 3:29 · Indexed 1 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पर्सा सुनचाादी व्यवसायी संघमा अध्यक्ष निरजकुमार सर्राफको सुनचाादी पसलमा लागेको यो भिड हेर्दा सहजै अनुमान लगाउन सकिन्छ कि यो पसलबाट दैनिक कति सुन बिक्री हुन्छ । तर यिनको पसलबाट दैनिक बिक्री हुने सुनमध्ये वैध रुपमा खरिद गरेको सुन भने आधी ग्राम मात्र हो । बााकी सुन कहााबाट आउँछ त ?

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel