News Headlines 06 February 2017 | प्रमुख समाचार, २४ माघ २०७३

920 views · Published 6 February 2017 · 1:20 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 06 February 2017  | प्रमुख समाचार, २४ माघ २०७३

आजको मुख्य समाचार

*दुई साता संसद स्थगित भए सँगै संविधान संशोधन र निर्वाचन सम्बन्धि कानुन पारित हुने सम्भावना तत्काललाई टर्यो
*स्ववियु निर्वाचन नजिकिए सँगै देशभरका क्याम्पसमा चुनावी चहलपहल
*नेपालमा वर्षेनी नौ हजार भन्दा बढीले वायु प्रदूषणका कारण ज्यान गुमाउँदै, प्रदूषण न्युनिकरणका लागि पहल गरिरहेको सरकारको दावी
*झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जित्यो, घरेलु टिम झापा-११ १-० गोल अन्तरले पराजित

More from this channel