Kantipur Samachar | निजी मेडिकल कलेजले विद्यार्थीसँग मनपरी चर्को शुल्क असुल्दै

1,105 views · Published 21 November 2018 · 3:01 · Indexed 5 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारले एमबीबीएसमा भर्नाका लागि निर्धारण गरेको शुल्कलार्इ बेवास्ता गर्दै निजी मेडिकल कलेजले विद्यार्थीसँग मनपरी चर्को शुल्क असुलेका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजले सरकारले तोकेको भन्दा २२ लाख रुपैयाँसम्म बढी शुल्क असुलेका हुन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel