Kantipur Samachar | सांसदको नजर विकासे योजनामा
965 views · Published 17 June 2018 · 3:12 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · Howto & Style
संघीय सांसदहरुलाइ निर्वाचन क्षेत्रका लागि बजेट दिइएकोमा चर्को बिरोध भइरहेका बेला प्रदेश सरकारहरुले पनि सांसदहरुलाई खर्च गर्न पाउनेगरि बजेट विनियोजित गरेका छन् । निर्वाचन क्षेत्रमा यसरी बजेट छुट्टाउँदा सांसदको ध्यान भने निति निर्माणमा भन्दा पनि विकासे योजनाका पछि कुदने हुन्छ । जसबाट निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सहयोग पुग्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/