Kantipur Samachar | आगलागीका कारण २ सय ५० परिवार विस्थापित
1,019 views · Published 19 March 2018 · 0:48 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
Click here to Download our Apps: http://www.kantipurtv.com/apps नगरपालिकाले तत्कालका लागि कम्बल र खाद्यान्न वितरण गरेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले पीडित परिवारलाई पाँच-पाँच हजार रुपैयाँ र रेडक्रसले आकस्मिक राहत वितरण गरेको जनाएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/