Kantipur Samachar | नेपालको नेदरल्यान्डसगँ दोस्रो एक दिवसिय खेल आज हुँदै

3,692 views · Published 3 August 2018 · 1:38 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पहिलो वान डे मा ५५ रनले पराजित नेपाली टिमले आज उत्कृष्ट पुनरागमन गर्ने अपेक्षा गरीएको छ । दोस्रो वान डे का लागि नेपालको प्लेइङ इलाभेनमा पनि परिवर्तन हुनसक्ने छ। संभवत आज शक्ति गौचन टिममा हुने छैनन् भने अघिल्लो खेल नखेलेका रोहित पौडेल र सुवास खकुरेल आज खेल्ने छन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel