दातृ सम्मेलनको तयारी पूरा_रिपाेर्ट

194 views · Published 23 June 2015 · 2:38 · Indexed 12 November 2026

Channel: Himalaya TV · 2015 · News & Politics

Watch on YouTube

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सहयोग जुटाउन आयोजना गर्न लागिएको दातृ सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा ४५ विकास साझेदार राष्ट्र एवम् संस्थाहरुका १ सय ७५ जना प्रतिनिधि सहभागी हुने छन् ।

More from this channel