Kantipur Diary 12:00pm - 19 July 2017
3,707 views · Published 19 July 2017 · 11:05 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
Kantipur Diary 12:00pm - 19 July 2017 मुख्य समाचार: * संविधान संशोधन र तेस्रो चरणको निर्वाचनबारे सत्तारुढ कंग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच छलफल जारी * धादिङको विकट गाउँ पुन्द्रुङमा पहिरोमा ७ घर पुरिए, १७ परिवार विस्थापित * जी-२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच १ घण्टासम्म गोप्य भेटवार्ता भएको खुलासा * एएफसी अण्डर-२३ च्याम्पियनसीप फुटबल छनौटको अन्तिम खेलमा नेपाल आज लेवनानसँग भिड्दै Like us at: https://www.facebook.com/kantipurradio Follow us at: https://twitter.com/kantipurfm961