Kantipur Samachar | दुइ सातामा, उपत्यकामा प्रहरीद्वारा बिभिन्न आधुनिक हतियार नियन्त्रणमा

3,926 views · Published 19 June 2018 · 3:27 · Indexed 24 September 2026

Channel: Kantipur TV HD · 2018 · People & Blogs

Watch on YouTube

यो  आधुनिक स्वचालित हतियार जर्मन स्पोर्टस् गन हो । ब्रिफकेसमा राखेर हिँडन मिल्ने यो हतियार हेर्दा  कमान्डोले बोक्ने भन्दा कमको छैन  । तर यस्तो हतियार राख्ने अनुमति राज्यले दिएको छ,  आङकाजी शेर्पालाई, जो सेनाप्रहरीका मालसामान आपूर्तीकर्ता र ठेकेदारसमेत हुन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel