Kantipur Samachar | राष्ट्रिय परिचयपत्रले अरु कुनै कागजात विस्थापित गरेन

898 views · Published 21 November 2018 · 2:48 · Indexed 19 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

राष्ट्रिय परिचयपत्र आइसकेपछि धेरैलाइ लागेको थियो, सरकारी तथा निजी काममा नागरिकता, सवारी चालक अनुमति, लालपूर्जा, मतदाता परिचयपत्र लगायत अनेकथरी परिचयपत्रका चाङ बोकेर हिँड्नुपर्ने छैन । तर, सरकारले यस्तो परिचयपत्र बाँडिरहेको छ, जसले अहिलेसम्म प्रचलित सरकारका कुनै पनि परिचयपत्र वा दस्तावेजलाई विस्थापित गर्दैन । बरू नागरिकतासँग त्यस्तै अर्को प्रमाणपत्र मात्रै थपिएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel