Kantipur Samachar | विवादित संस्था युनिभर्सल पिस फेडेरेसनका २ दर्जन बढी संगठन नेपालमा सकृय

867 views · Published 17 December 2018 · 3:36 · Indexed 15 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विवादित कोरियाली धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसन–युपीएफ  विभिन्न संगठन सञ्जाल मार्फत नेपाल भर संचालित रहेको खुलेको छ । हालै सम्पन्न एसिया प्रशान्त सम्मेलनको मुख्य आयोजक युपीएफको माउ संस्था युनिफिकेसन चर्चले २०५२ सालदेखि नेपालमा संगठन सञ्जाल विस्तार थालेको हो । अहिले राजनीतिक, शैक्षिक, सामाजिक र व्यापारिक क्षेत्रका दुई दर्जन बढी संगठन बनाई चर्च निर्देशित गतिबिधि गरिहेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel