Pradeep Poudel | Nepali Congress Youth Leader | Stationary Distribution | प्रदीप पौडेल

1,940 views · Published 19 October 2014 · 12:40 · Indexed 25 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2014 · People & Blogs

Watch on YouTube

"राष्ट्रियता लोकतन्त्र समाजवाद र विद्यार्थी एकता हाम्रा आदर्श हुन्"

"शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने स्थान होइन त्यो त विचारको द्वन्दात्मक भूमी हो ।"    -- महामानब बि. पि. कोइराला 

     भिन्न परिचय भएका विद्यार्थीहरुका लागि स्टेसनरी वितरण कार्यक्रम 
मिती : २ कार्तिक, २०७१ 
आयोजक : नेपाल विद्यार्थी संघ, क्षेत्र नं २, चितवन र नेपाल विद्यार्थी संघ इकाइ समिती, श्री शहीद स्‍मृति बहुमुखी क्याम्पस, रत्ननगर   
कार्यक्रम स्थल : नेपाल उच्च मा. वि., रत्ननगर

More from this channel