Kantipur Samachar | नागरिकता ऐन संशोधनप्रति सांसददेखि कानुन जानकारहरुको असन्तुष्टि
3,057 views · Published 10 August 2018 · 3:04 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
बुवाको नागरिकताका आधारमा सहजै पाउने तर आमाका नाममा नागरिकता दिँदा भने विभिन्न सर्त राख्न सक्ने व्यवस्था विधेयकमा रहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संविधानको मौलिक हककै व्यवस्थाको विरूद्धमा गएर ऐन ल्याएको उनीहरूको आरोप छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/